Powered by Blogger.
विपन्न एकल महिलालाई समाजसेवी गायत्री श्रेष्ठद्धारा सहयोग

मकवानपुर, ३१ असार /  लायन्स क्लव अफ हेटौडा भुटनदेवीका सचिव तथा समाजसेवी गायत्री श्रेष्ठले विपन्न एकल महिलालाई सहयोग गर्नुभएको छ । 

मकवानपुरमा सकृय ४ वटा लायन्स क्लवहरुको हेटौडामा आयोजित संयुक्त बैठकका विच उहाँले  हेटौडा ४ कि मञ्जु राना मगरलाई स्वरोजगार बन्नको लागी १० हजार रुपैया सहयोग गर्नुभएको हो । 

विगत ६ बर्ष देखी निरन्तर सामाजिक संघ सस्था र ब्यक्तिलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उहाँले ब्यक्त गर्नुभएको छ ।  श्रेष्ठ गायत्री वमेन गेस्ट हाउसका संचालिका समेत हुनुहुन्छ ।

0 comments

Write Down Your Responses