Powered by Blogger.
लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्षमा अनिल अधिकारी

Image may contain: 7 people, including Anil Adhikari, people sitting, people standing and indoorहेटौडा, ३० असार / लियो क्लव अफ हेटौडा भुटनदेविको अध्यक्षमा लियो अनिल अधिकारी चयन भएका छन् । अधिकारीले वर्ष २०१८ ÷१९ को लागि अध्यक्ष पदको जिम्मेवारी समालेका हुन् । अध्यक्ष पदको जिम्मेवारी समाल्दै अधिकारीले आफ्नो टिम बलियो रहेको बताउदै आफ्नो कार्यकाल भिन्न रहने बताए ।

 Image may contain: 4 people, people standing and people dancing
आफु लामो समय देखि सामाजिक कार्यमा संलग्न भई काम गरेको अनुभव र सामाजिक कार्य गर्न तर्फ आफ्नो रुचि समेत भएको बताउदै यस क्लवलाई नमुना क्लवको रुपमा लैजाने तर्फ केन्द्रित हुने र लियोले सिकाएको मुलमन्त्रलाई आत्मासाथ गर्दै यूवा वर्ग केन्द्र्रित कार्यक्रम ल्याउने योजना रहेको बताए ।
Image may contain: 6 people, including Anil Adhikari, people sitting

सो कार्यसमितिको प्रथम उपाध्यक्ष प्रतिष्ठा मान्धर, द्धितिय जिविका विडारी, तृतिय उपाध्यक्ष रुपक कालिराज, चौथो उपाध्यक्ष सुरज घलान, सचिव अर्जुन संजेल, सह सचिव रितेश ढुङगाना, कोषाध्यक्ष आशिष लामा, सह कोषाध्यक्ष अस्मिता चौलागाई, एम.सि. प्रशन शुसान्त पोखरेल, जनसम्र्पक अधिकृत गणेश दुलाल रहेका छन् । भने सदस्यहरु अनिशा थापा, मञ्जु पुडासैनी, दिपक सिङ रुम्बा, विन्द्रिरा चौलागाई, विजय बजगाई, करुणा राई, सर्मिला मगर, अजय बाँनिया, तान्या डिसि (अग्रवाल) लगायत रहेका छन् ।


तथा  डिस्ट्रिक्ट ३२५ बि २ का सिनियर डिस्ट्रिक्ट एडभाइजर तथा प्रमुख अथिति समेत रहेका राम श्रेष्ठले नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै लियो क्लव विश्वकै ठुलो युवाहरुको संजाल भएको बताउदै युर्वा बर्गलाई सामाजिक कार्य गर्न तर्फ प्रेरित गर्नु भएको थियो ।

 Image may contain: 8 people, people standing
लियो क्लव अफ हेटौडा भुटनदेविका अध्यक्ष अशोक लामाको सभाध्यक्षता कार्यक्रममा विशिष्ट अतिथी रुपमा डिस्ट्रिक्ट ३२५ बि २ का डिस्ट्रिक्ट एडभाइजर लायन करुणा महत, डिस्ट्रिक्ट ३२५ बि २ का एओजी लायन बिष्णु गोपाल महर्जन, डिस्ट्रिक्ट ३२५ बि २ का जोन चियर पर्सन लायन अन्किता सुमार्र्गी, लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी अध्यक्ष लायन गौरी चिमरिया, लायन्स क्लब अफ हेटौंडा भुटनदेवी बजारकी अध्यक्ष लायन पूजा श्रेष्ठ, लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी सचिव लायन श्रीजना मर्सानी, लिओ डिस्ट्रिक्ट कउन्सिल ३२५ बि २ का रिजन कोरर्डिनेटर लिओ राजन श्रेष्ठ, लिओ डिस्ट्रिक्ट काउन्सिल ३२५ बि २ का डिस्ट्रिक एडभाइजर लिओ पर्मेश्वर पौडेल लगायतको आथित्यता रहेको थियो ।





0 comments

Write Down Your Responses