Powered by Blogger.
युवा शक्तिको प्रतिक हो : संजय खेतान

Image may contain: 1 person, sitting, standing and indoorमकवानपुर /  लायन्स क्लव ईन्टरनेशनलको निर्वतमान डाईरेक्टर लायन ईञ्जिनियर संजय खेतानले युवा शक्तिको प्रतिक भएको बताएका छन् ।
लियो जिल्ला परिषद् ३२५ बी २ नेपालको सातौ पदस्थापन एवम् पहिलो काउन्सिल मिटिङ कार्यक्रमलाई सम्बोधन गर्दै खेतानले युवा न्यू आडियाको प्रतिक भएको भन्दै सामाज परिर्वतन लियो युवाले गर्न सक्ने बताएका छन्  ।


क्लबले नेपालमा स्थानीयको मन जित्न सफल भएको भन्दै राष्ट्र निमार्ण गर्नको लागि लियो युवाको दाहित्व भएको बताए । खेतानले लियोका युवामा नेतृत्व गर्ने क्षमता भएको भन्दै आशा र विश्वासलाई कायम राखि सामाजिक कार्यमा अग्रसर भई इतिहास रच्नको लागि समेत आग्रह गरे ।

0 comments

Write Down Your Responses