Powered by Blogger.
लियो क्लब अफ हेटौँडा सुर्यदयको अध्यक्षमा सौरव अधिकारी

मकवानपुर / लियो क्लब अफ हेटौँडा सुर्यदयको अध्यक्षमा लियो सौरव अधिकारी चयन भएका छन् । अधिकारीले वर्ष २०१८ र १९ को लागि अध्यक्ष पदको जिम्मेवारी समालेका हुन् ।  अध्यक्ष पदको जिम्मेवारी समाल्दै अधिकारीले आफ्नो कार्यकाल पूर्ण रुपमा सामाजिक कार्यमा अग्रसर रहने बताउदै क्लबलाई एक पृथक क्लबको रुपमा लैजान रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सो क्लवका प्रथम उपाध्यक्षमा इन्द्रप्रसाद लम्साल, द्धितिय उपाध्यक्ष प्रदिप पराजुली, तृतिय उपाध्यक्ष सुवम लम्साल, सचिव मुकेश कुशुवाह, सहसचिव पृथिवी नेपाल, कोषध्यक्ष सविन रिजाल, सहकोषाक्ष्यक्ष निकित पोखरेल, जनसम्पर्क अधिकृत रविन ढुङ्गाना सहित २० जनाको नयाँकार्य समिति चयन गरेको छ । 

लायन क्लबअफ हेटौँडा सूर्यदयका संस्थापक अध्यक्षय तथा प्रमुख अतिथि समेत रहेका किशोर टण्डनले नर्व निर्वाचि पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै उत्पादन मुलक सामजिक कार्यमा लाग्न सुझाएका थिएका थिए ।

लियो क्लव अफ हेटौँडा सुर्यदयका अध्यक्ष हिकमत श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रमा विशिष्ट अतिथि डिस्ट्रिक्ट ३२५ बि २ का सहकोषाध्यक्ष लायन शिशिर पराजुली, लायन्स क्लब अफ हेटौँडा सुर्यदयका सचिव किशन घिसिङ, लायन्स क्लब अफ मकवानपुर युथका संस्थापक अध्यक्ष्य सन्तोष साह लगायतको आथित्यता रहेको थियो ।

0 comments

Write Down Your Responses