Powered by Blogger.
कैलाश गाउँपालिका आर्थिक वर्ष २०७५ र २०७६ को नीति, कार्यक्रम तथा बजेट

कैलाश / कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का निति कार्यक्रम तथा बजेट कार्यान्वयन गर्न कुल ३९ करोड ४५ लाख ७३ हजार १ सय ३५ ?पौँया बजेट विनियोजन गरेको छ । असार २६ गते गाउँसभाको वैठकमा कैलाश गाउापलिका उपाध्यक्ष सुकुमाया थिङले कूल विनियोजनमध्ये चालु आर्थिक वर्षमा आन्तरिक आय  ४० लाख आन्तरिक राजश्व, केन्द्रीय सरकार वित्तीय समानीकरण अनुदान ८ करोड ५१ लाख, सशर्त अनुदान १० करोड १६ लाख र राजश्व वाडफाड ७ करोड १६ लाख ५३ हजार, सामाजिक सुरक्षा भत्ता ३ करोड २० लाख र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ७७ लाख ३४ हजार , सशर्त अनुदा २ करोड २६ लाख १३ हजार र राजश्व वाडफाड १ करोड १ लाख ८० हजारको र अ.ल्या. रकम ५ करोड ९६ लाख ९३ हजार १ सय ३५ रुपौँया आय प्रक्षेपण रहेको वक्त्तव्यमा लेखिएको छ।
हेर्नु्स
https://drive.google.com/file/d/1foA3Aqj-3gsq4Z5eDSng1NLGX4TRyZAm/view?usp=sharing

0 comments

Write Down Your Responses