Powered by Blogger.
बाइकको ठक्करबाट नवलपुरमा पैदलयात्रीको मृत्यु

मकवानपुर / हेटौडा उपमहानगरपालिका–११ स्थित नवलपुरमा बाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । को १७ प १८८० नम्बरको मोटरसाइकलले नामटर घर भएका बिमल बर्तौलालाई ठक्कर दिएको हो ।
ठक्कर पश्चात हस्पिटल लैजान खोज्दा घट्ना स्थलमै मृत्यू भएको हो  ।  हेटौडाबाट मनहरी जादै गरेको बाइकले ठक्कर दिएको हो भने चालक फरार रहेका छन् । 

0 comments

Write Down Your Responses