Powered by Blogger.
पाष्टर अगुवालाई एक दिने पुर्नताजकीय कार्यक्रम

हेटौडा / मध्यमाञ्चल पाष्टर अगुवा समितिको आयोजनामा एक दिने पुर्नताजकीय कार्यक्रम सम्पन्न भएको छ । पाष्टर अगुवा समितिका अध्यक्ष पुष्पराज स्याङतानको सभाध्यक्षतामा हेटौडाको स्मारकमा भएको हो ।
एक दिने भेला तथा पुर्नताजकीय कार्यक्रममा चर्च अफ गड अन्तरगत रहेका मण्डलीका पाष्टर तथा अगुवाहरुकालाई पुर्नताजकीय गर्ने उद्देश्य अनुरुप यस कार्यक्रमको आयोजना राखिएको आयोजकले जानकारी दिएको छ । Image may contain: 1 person, standing, tree and outdoor
कार्यक्रममा महिला वक्त अन्जु लामा, राष्ट्रिय दिदिबहिनी लिडर पृस्किला बाइवाले सहजीकरण गर्नु भएको थियो । विभिन्न जिल्लाका ३० जना पाष्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो ।
Image may contain: 2 people, people sitting, tree and outdoor

0 comments

Write Down Your Responses