Powered by Blogger.
क्या राम्री.... गीतको म्युजिक भिडियो सार्वजनिक (हेर्नुस् भिडियो )

हेटौंडा, मकवानपुरे युवा गायक आशिष अस्लामीको क्या राम्री बोलको म्यूजिक भिडियो   सार्वजनिक भएको छ । गायक अस्लामीले आज आफ्नै युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा ईच्छ मगरले मोडलिङ गरेकी छिन् भने शब्द तथा संगीत भने ज्ञानु थापाले गरेका हुन्

्मनोज चौंलागाईले एरेन्ज गरेको गीतको भिडियोलाई अजय वाईबाले खिचेका हुन् । हेटौंडा आसपासका दृृश्यलाई कैद गरेको भिडियोलाई गायक अस्लामीले प्रचार प्रसारमा सहयोग गर्न मिडियाकर्मीलाई अनुरोध गरेका छन् ।
(हेर्नुस् भिडियो )

0 comments

Write Down Your Responses