Powered by Blogger.
थाहामा यात्रु वाहक बस दुर्घटना

थाहा / थाहामा यात्रु वाहक बस दुर्घटना भएको छ । आज विहान पालुङबाट हेटौंडा-काठमाडौ चल्ने यात्रु वाहक बस थाहा नगरपालिका वडा नं ३ स्थित जनकल्याण मा वि नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।  

सोमबार बिहान ८ बजेतिर फेदिगाउँबाट काठमाडौका लागि शिखरकोट तर्फ आउँदै गरेको बा ३ ख १९३९ नं को बस बाइकलाई साइड दिने क्रममा बाटो भासिएर दुर्घटना भएको जनाइएको छ ।   बसमा ३-४ जना मात्र यात्रु सवार थिए भने कुनै मनविय क्षती नभएको प्रहरलिे बताएको छ ।

0 comments

Write Down Your Responses