Powered by Blogger.
गजल

भवानी न्यौपाने‘भावना’

दुश्मनले खान थाल्यो नेपाल मिचेर आज
हाम्रा साँध किल्लाहरु सुटुक्क  थिचेर आज

 मोदी चाल पूजा गर्ने हनुमानले के भन्छौ?
मार्न थाल्यो सुरक्षालाई  भित्रै किचेर आज।

जुटौ अब ढुङ्गा बोकी सिमा साँध बचाउन
 माटो हाम्रो हस्तक्षेप  हेर्न जाऔँ जचाउँन

 सबै मिली गरौँ रक्षा प्रिय देश नेपालको
लगाऔँ  उसको गल्ती  उसैलाई सच्याउन।।

0 comments

Write Down Your Responses