Powered by Blogger.
बज्रबाराहीमा बृहत् सभा, टोल टोलमा भेटघाट तिब्र

 


वाम-लोकतान्त्रिक गठबन्धन दलका उमेदवार हरुले आज थाहा नगरपालिकाको विभिन्न वडाहरुमा मतदाता भेटघाट तथा कोणसभा गरेका छन। निर्वाचन परिचालन समिति थाहा नगर वडागत समन्वयमा नगरको ११ न वडाको विभिन्न टोल ,महाङ्काल,नर्वे ढुङ्गा ,नौखण्डे,लगायत १२ न वडाको लितिमा कोणसभा तथा मतदाताहरुसंग साक्षतकार गरियो। गठबन्धन दलका उमेदवार विरोध खतिवडा र कुमारी मोक्तान सहभागी भएको कार्यक्रममा जनताको गुनासो सुन्दै गुनासोको समाधानको प्रतिबद्धता व्यक्त गरिएको थियो। घरका आगन र बाटोबाटोमा घडा कलश र फुलमाला सहित मतदाताले स्वागत गरेको घरदैलो कार्यक्रम पश्चात् उमेदवार द्वय खतिवडा र मोक्तानले जित सुनिश्चित भएको बताउदै निर्धक्क भएर गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै गठबन्धनको जित भए विकास निर्माणको काममा आफुहरुबाट कुनै किसिमका गुनासो हुन नदिने बताए। गठबन्धन दलका उमेदवार विरोध खतिवडा र कुमारी मोक्तान सहभागी भएको कार्यक्रममा जनताको गुनासो सुन्दै गुनासोको समाधानको प्रतिबद्धता व्यक्त गरियको थियो। घरका आगन र बाटोबाटोमा घडा कलश र फुलमाला सहित मतदाताले स्वागत गरेको घरदैलो कार्यक्रम पश्चात् उमेदवार द्वय खतिवडा र मोक्तानले जित सुनिश्चित भएको बताउदै निर्धक्क भएर गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै गठबन्धनको जित भए विकास निर्माणको काममा आफुहरु बाट कुनै किसिमका गुनासो हुन नदिने बताए। अभियानको क्रममा थाहा ११ नौखण्डे बजारमा गठबन्धन दलको वडा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्य पदका उमेदवार बिरोध खतिवडाले गर्नुभयो।

तेस्तै थाहा नगरपालिकाको मुख्य बजार बज्रवाराहिको सरस्वती बजारमा भएको सभा लाई सम्बोधन गर्दै वाम-लोकतान्त्रिक गठबन्धनका उमेदवारहरु विरोध खतिवडा,कुमारी मोक्तान र इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिय,सम्बोधनका क्रममा उमेदवारहरुले सहिदका रगतमा कुल्चिएर आयकाहरुसंग एकता गरेर एमालेले नेपाली जनतालाई के सन्देश दिन खोजेको हो?भनेर प्रश्न गर्दै थाहा नगरलाइ कृषि र पर्यटन संग जोडेर उत्पादनमुखी बनाउदै लान अब बन्ने सरकारले पहल गर्ने बताउदै गठबन्धनको पक्षमा किन मतदान गर्ने भनेर आम मतदातालाई बुझाएका थिए। वडागत निर्वाचन परिचालन समितिका संयोजकहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उमेदवार हरुविरोध खतिवडा ,कुमारी मोक्तान,इन्द्रबहादुर बानियाँ,नेकपा माओवादीका प्रदेश सदस्य लवशेर बिष्ट ,इन्द्रबहादुर श्रेष्ठ ,नेकपा माओवादी थाहा इन्चार्ज बिष्णु बिष्ट आदर्श ,नेपाली काङ्ग्रेस महासमिति सदस्य जयराम लामिछाने ,भरत लामा,एकीकृत समाजवादिका केन्द्रिय प्रचार बिभाग सदस्य सन्तराम बिंडारी,एकीकृत समाजवादिका जिल्ला सचिवालय सदस्य ईश्वरलाल रुम्बा,युवा संघका जिल्ला अध्यक्ष किरणमान बल,नेकपा माओवादी थाहा नगर अध्यक्ष विनोद कुमार लामा,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी ,एकीकृत समाजवादीका नगर अध्यक्ष सानुकाजी गोपाली,माओवादी नगर सचिव लक्ष्मण बिष्ट लगायतका उपस्थिति रहेको थियो।अभियानको क्रममा थाहा ११ नौखण्डे बजारमा गठबन्धन दलको वडा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्य पदका उमेदवार बिरोध खतिवडाले गर्नुभयो।तेस्तै आजै साझ थाहा नगरपालिकाको मुख्य बजार बज्रवाराहिको सरस्वती बजारमा भएको सभा लाई सम्बोधन गर्दै वाम-लोकतान्त्रिक गठबन्धनका उमेदवार हरु,विरोध खतिवडा,कुमारी मोक्तान र इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिय,सम्बोधनका क्रममा उमेदवार हरुले सहिदका रगतमा कुल्चियर आयकाहरु संग एकता गरेर एमालेले नेपाली जनतालाई के सन्देश दिन खोजेको हो?भनेर प्रश्न गर्दै थाहा नगरलाइ कृषि र पर्यटन संग जोडेर उत्पादनमुखी बनाउदै लान अब बन्ने सरकारले पहल गर्ने बताउदै गठबन्धनको पक्षमा किन मतदान गर्ने भनेर आम मतदातालाई बुझाएका थिय।
वाम-लोकतान्त्रिक गठबन्धन दलका उमेदवार हरुले आज थाहा नगरपालिकाको विभिन्न वडाहरुमा मतदाता भेटघाट तथा कोणसभा गरेका छन।निर्वाचन परिचालन समिति थाहा नगर वडागत समन्वयमा नगरको ११ न वडाको विभिन्न टोल ,महाङ्काल,नर्वे ढुङ्गा ,नौखण्डे,लगायत १२ न वडाको लितिमा कोणसभा तथा मतदाता हरुसंग साक्षतकार गरियो।

गठबन्धन दलका उमेदवार विरोध खतिवडा र कुमारी मोक्तान सहभागी भएको कार्यक्रममा जनताको गुनासो सुन्दै गुनासोको समाधानको प्रतिबद्धता व्यक्त गरियको थियो। घरका आगन र बाटोबाटोमा घडा कलश र फुलमाला सहित मतदाताले स्वागत गरेको घरदैलो कार्यक्रम पश्चात् उमेदवार द्वय खतिवडा र मोक्तानले जित सुनिश्चित भएको बताउदै निर्धक्क भएर गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै गठबन्धनको जित भए विकास निर्माणको काममा आफुहरु बाट कुनै किसिमका गुनासो हुन नदिने बताए। अभियानको क्रममा थाहा ११ नौखण्डे बजारमा गठबन्धन दलको वडा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्य पदका उमेदवार बिरोध खतिवडाले गर्नुभयो।तेस्तै आजै साझ थाहा नगरपालिकाको मुख्य बजार बज्रवाराहिको सरस्वती बजारमा भएको सभा लाई सम्बोधन गर्दै वाम-लोकतान्त्रिक गठबन्धनका उमेदवार हरु,विरोध खतिवडा,कुमारी मोक्तान र इन्द्रबहादुर बानियाँले सम्बोधन गरेका थिय,सम्बोधनका क्रममा उमेदवार हरुले सहिदका रगतमा कुल्चियर आयकाहरु संग एकता गरेर एमालेले नेपाली जनतालाई के सन्देश दिन खोजेको हो?भनेर प्रश्न गर्दै थाहा नगरलाइ कृषि र पर्यटन संग जोडेर उत्पादनमुखी बनाउदै लान अब बन्ने सरकारले पहल गर्ने बताउदै गठबन्धनको पक्षमा किन मतदान गर्ने भनेर आम मतदातालाई बुझाएका थिय।

वडागत निर्वाचन परिचालन समितिका संयोजकहरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उमेदवार हरु,विरोध खतिवडा ,कुमारी मोक्तान,इन्द्रबहादुर बानियाँ,नेकपा माओवादीका प्रदेश सदस्य लवशेर बिष्ट ,इन्द्रबहादुर श्रेष्ठ ,नेकपा माओवादी थाहा इन्चार्ज बिष्णु बिष्ट आदर्श ,नेपाली काङ्ग्रेस महासमिति सदस्य जयराम लामिछाने ,भरत लामा,एकीकृत समाजवादिका केन्द्रिय प्रचार बिभाग सदस्य सन्तराम बिंडारी,एकीकृत समाजवादिका जिल्ला सचिवालय सदस्य ईश्वरलाल रुम्बा,युवा संघका जिल्ला अध्यक्ष किरणमान बल,नेकपा माओवादी थाहा नगर अध्यक्ष विनोद कुमार लामा,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी ,एकीकृत समाजवादीका नगर अध्यक्ष सानुकाजी गोपाली,माओवादी नगर सचिव लक्ष्मण बिष्ट लगायतका उपस्थिति रहेको थियो।

0 comments

Write Down Your Responses