Powered by Blogger.
लायन्स क्लब अफ मकवानपुर ईनोभेटिभको सक्रियतामा वृक्षारोपण


काठमाडौं । लायन्स क्लब अफ मकवानपुर ईनोभेटिभको लियो क्लब एरिया–१ संग सहकार्यमा बृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रममा लायन्स क्लब ३२५–ऽ का सेकेन्ड भाइस गर्भनर लायन विनय वस्नेत, लियो ३२५–ऽ का डिष्ट्रिक्ट अध्यक्ष लियो अस्मिता लामिछाने, ३२५–ऽ का जोन चियरपर्शन लायन अरुण कुमार गुरुङ, लियो क्लवका पदाधिकारीहरु, लायन्सका पदाधिकारीहरु लगायत लायन्स क्लब अफ मकवानपुर ईनोभेटिभका फस्ट भाइस प्रेसिडेन्ट लायन सरीता कार्की, थर्ड भाइस प्रेसिडेन्ट लायन सविता चौलागॉई, क्लव मार्केटिङ चियरपर्सन लायन गंगा कुमरी थापा, क्लव सर्भिस चेयरपर्सन लायन सुरज अर्याल, क्लव डाइरेक्टर लायन लक्ष्मण थापा, गंगा प्याकुरेल लगायत क्लबका अन्य पदाधिकारीहरु सहित कार्यक्रम संयोजक लायन रवीन नेपालीको उपस्थिती रहेको थियो ।  

कार्यक्रममा उपस्थित सम्पुर्णमा लायन अरुणकुमार गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 





0 comments

Write Down Your Responses