Powered by Blogger.
राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान


काठमाडौं । राष्ट्रपति रामच पौडेलले दुवै सदनको बजेट अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार चैत १९ गते दिउँसो २ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा १ अनुसार बैठक आह्वान भएको हो ।

0 comments

Write Down Your Responses