Powered by Blogger.
रिपोर्टर्स डायरीमा शान्तराम विडारी

रेडियो नमस्तेको कार्यक्रम 'रिपोर्टर्स डायरी' को कार्यक्रममा दामन पोष्ट साप्ताहिकका प्रधान सम्पादक शान्तराम बिडारीलाइ प्रस्तुत गरिएको छ । कार्यक्रममा बिगत लामो समय देखि पत्रकारिता गर्दै आएका बिडारीसंगका विविध अनुभव र पत्रकारिताका जोखिम, रमाइला पक्ष र दुखद्का पक्षका बारेमा कुराकानी गरिएको छ । दामन पोष्ट साप्ताहिकका प्रधान सम्पादक सम्म आइपुग्दा सुरुका दिनहरुबारे पनि कार्यक्रममा प्रस्तुत गरिएको छ .कार्यक्रम सुनेर प्रतिकृया दिनुहोला ।

0 comments

Write Down Your Responses