Powered by Blogger.
भिरबाट लडेर आग्राको थिङको निधन


पालुङ, ११ मंसिर । मकवानपुरको आग्रा गाविसमा एक जना व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । आग्रा ५ डाडाँबासका २५ वर्षीय कुमार थिङको मृत्यु भएको स्थानीय प्रकाश तामाङले जानकारी दिनु भएको छ ।

गोगने गाविसको वडा नं. ७ घले पाखाबाट तरकारी जोख्नको लागि काँटा लिएर आग्रा गाविस वडा नं.६ चौवासको उन्नीउ चौर तर्फ जाँदै गर्दा करिव ३० मिटर तल खसेर थिङको मृत्यू भएको बताएको छ ।

0 comments

Write Down Your Responses