Powered by Blogger.
भीमफेदीमा भगबतीको सम्मान


भीमफेद , १४ मंसिर । स्ट्रोङ्ग फाउण्डेशन र सिसिडिएनको सहयोगार्थ तथा महिला जागृति बचत तथा ऋण सहकारी संस्था भीमफेदी, चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था भीमफेदीको संयुक्त आयोजनामा महिला हिंसा अन्त्य अभीयान कार्यक्रम भीमफेदीमा सम्पन्न भएको छ । 

कार्यक्रम ¥याली सहित सम्पन्न भएको थियो ।  जनजागरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि एमालेको नव र्निबाचित जिल्ला सदस्य भगबति पुडासैनीलार्इ महिला नेतृत्व स्थापना गर्न अहम भुमिका गरेको भन्दै सम्मन गरिएको थियो । 

उनलाई  जिल्लामा र्निबाचित भर्इ महिला आन्दोलनकोसमेत उचाई बढाएको भन्दै खादा प्रदान गरी सम्मान सहित बधाइ ज्ञापन गरिएको थियो । महिला जागृति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रीता आलेको सभापतित्व तथा गाउं बिकास समिति भीमफेदी का सचिब बद्री सापकोटाको प्रमुख आतीथ्यतामा संञ्चालन कार्यक्रममा रीहृयाभ नेपाल, दलित उत्थान समिति, अन्तर पार्टी पैरबि महिला संञ्जालका पदाधिकारहिरुको उपस्थित रहेको थियो ।

यस्तै प्लान मकवानपुर भीमफेदी विकास संयोजक सरस्वती लामा, नेपाल कम्युनिष्ट पार्टि एमाले नव र्निवाचित जिल्ला सदस्य भगबति पुडासैनी, एनेकपा माओबादी गाउ सचिब रंजित राना लगायत प्रहरी, सरकारी कार्यालय प्रमुख, संघसंस्था प्रमुख  उपस्थिति रहेको थियो ।




0 comments

Write Down Your Responses