Powered by Blogger.
वर्ल्डवाइड बन्यो #NepalChokedByIndia ट्रेण्ड

काठमाडौँ १ मङ्सिर । भारतको अघोषित नाकाबन्दीबिरुद्ध आज माईक्रो ब्लागिंङ् साइट ट्वीटरमा चर्को बिरोध भैरहेको छ । नेपालमा भारतले गरेको नाकाबन्दीको विरोधमा पाकिस्तानका ट्वीटर प्रयोगकर्ताले सुरु गरेको ह्यासट्याग #NepalChokedByIndia ‘नेपाल चोक्ड बाइ इन्डिया’ विश्वव्यापी  ट्रेन्ड्स भित्र परेको छ ।

पाकिस्तानमा भने यो ट्रेन्डिङ २ नम्बरमा पुगेको छ।  यसअघि पनि भारतीय नाकाबन्दीको बिरोधमा #BackOffIndia #DonateOilToIndianEmbassy जस्ता ह्यास ट्याग विश्वव्यापी ट्रेन्डिङमा आएका थिए । 


0 comments

Write Down Your Responses