Powered by Blogger.
मकवानपुर काठमाडौँ मकवानपुर सम्पर्कमा फेरि जगत


काठमाडौँ, २९ मंसिर । नेकपा (एमाले) मकवानपुर काठमाण्डौं संम्पर्क मंचको ११ औ अधिबेशनबाट जगतकुमार थिंङको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । 

 मञ्चको उपाध्यक्ष जयराम डिमडुग, सचिब सम्बल चौलागाई, सहसचिब सन्तना दाहाल, कोषाध्यक्षमा शुसीला मोक्तान चयन भएका छन् । यसैगरी सदस्यहरुमा अर्जुन घिमिरे, सुिधर लामा, सावित्री गौतम, सन्तोष भण्डारी, सुरज गौतम, मिना खड्का, सुनिल लामा, हरिशरण तिमिल्सिना, बालहरी पौडेल सर्वसम्मत चयन भएका छन् ।

शनिबार राजधानीको आरआर क्याम्पसमा भएको मञ्चको ११ औं अधिवेशनको एमाले स्थायी समिति सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरेका थिए ।  

कार्यक्रममा नारायणी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरी, सभासदहरु अनन्त पौडेल सुभास ठकुरी, जिल्ला कमिटी सदस्य राचन्द्र बल, गौतमवुद्ध लामा  लगायतको उपस्थिति थियो । 



0 comments

Write Down Your Responses