Powered by Blogger.
बाटो स्तरोन्नति उपभोक्ता समितिमा ढकाल



मकवानपुर, २९ मंसिर । मकवानपुरको थाहा नगर पालिकाको थानाबजारको पुलको मुख हँुदै चल्ती मोटरबाटोको स्तरोन्नति तथा विस्तारको लागि उपभोक्ता समिति गठन गरिएको छ । 

सगुनकुमार ढकालको को अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समतिको गठन गरिएको हो । जसमा कोषध्यक्षमा सरस्वती कार्की, सचिवमा इच्छापूर्ण कार्की, सदस्यहरुमा विष्णुबहादुर कार्की, रामशरण थापा, मैया कार्की, प्रर्मिला ढकाल चयन भएका छन् ।

सो उपभोक्ता समतिको अनुगमन समितिमा निरञ्जन श्रेष्ठ, गंगा नेपाल, सम्झना श्रेष्ठ रहनु भएको छ ।




0 comments

Write Down Your Responses