Powered by Blogger.
क्रिसमसको अवसरमा राहत वितरण


धादिङ, ७ पुस । क्रिसमसको अवसरमा राप्ती विकास परियोजना हेटौँडाले धादिङका भूकम्प पिडितहरुलाई राहत आज सामग्री बितरण गरेको छ ।

धादिङ बेसीशहरस्थित धामगेड अस्थायी शिविरमा बसिरहेका एकसय ८० भूकम्प प्रभावित परिवारलाई राहत सामग्री बितरण गरिएको हो । क्रिसमसको अवसरमा परमेश्वरको बक्सिसको रुपमा भूकम्प पिडितहरुलाई सहयोग गरिएको समितिका अध्यक्ष निमटोल्मा आचार्यले बताउनुभयो ।

0 comments

Write Down Your Responses