Powered by Blogger.
संघीय समाजवादी फोरममा भूँइचालो, उपेन्द्र यादव र अशोक राईलाई झट्का, युवा नेताहरुले गरे पार्टी परित्याग


काठमाडौं, १४ माघ । संघीय समाजवादी फोरम नेपाललाई अर्को झट्का लागेको छ । 

अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले पार्टीलाई सिमित घेरामा पारेको  आरोप लगाउँदै युवा नेताहरुले पार्टी परित्याग गरेका छन् । 

झापा क्षेत्र नम्मर ५ बाट गत संविधानसभा निर्वाचनमा प्रत्यक्ष उमेद्वार बनेका प्रभावशाली युवा नेता देव लिम्बु लाबुङको नेतृत्वमा ९२ युवाले आजैका मितिदेखि एकसाथ पाटी परित्याग गरेका छन् । प्रेस विज्ञप्ती र पार्टी परित्याग गर्नेहरुको नाम यस प्रकार छ ।

प्रेस विज्ञप्ती
मितिः२०७२–माघ–१४
संघीय समाजवादी फोरम नेपाल गठन हुँदा हामीमा ठूलो उत्साह थियो । अब देश हाक्ने पार्टी बन्छ भन्ने विश्वास थियो । जातीय विभेद भयो, विभेदको अन्त्यका लागि आदिवासी जनजाति ,थारु, मधेसी ,मुस्लिम ,दलित, खस, लगायत सबै समुदायको नेतृत्वको पार्टी बनाउने भनेर संघीय समाजवादी बनायौं । पार्टीले सबै समुदायको नेतृत्व गर्छ भन्ने विश्वास थियोे तर पार्टीलाई मधेसी र केही आदिवासी जनजातिमा सीमित बनाउने प्रपंच गरियो । केही जाति समुदायको घेरामा पार्टीलाई सीमित गर्न खोजियो ।
अध्यक्ष उपेन्द यादव, वरिष्ठ नेता अशोक राई लगायतले हुकुमी शैलीले पार्टी चलाउन खोजे ।
हामीले पार्टीभित्र फरक मत राखेर आफ्ना कुराहरुको सुनुवाईको लागि बाराम्बार पहल ग¥यौैं । तर कहिल्यै सुनुवाई भएन । पार्टी सच्चिने अवस्था देखिएन । त्यसैले आजका मितिदेखि नै यस पार्टीमा रहनुको औचित्य नदेखि पार्टी परित्याग गरेको घोषणा गर्दछौं ।
देब लिम्बू लाबुङ(९८५१०५८३९५)
१) सङघीय युवा संघ, नेपाल, संगठन विभाग प्रमुख तथा युवा लिम्बुवान इन्चार्ज


२) जीवनसिंगक लिम्बू (युवा केन्द्रीय सदस्य तथा पार्टीका प्रदेश सदस्य झापा )

३) आशिष खतिवडा (युवा केन्द्रीय सदस्य मोरङ )

४) सविना ताजपुरिया (युवा केन्द्रीय सदस्य झापा )

५) खगेन लवा लिम्बू (पाँचथर युवा जिल्ला अध्यक्ष )

६) सान्ता चेम्जोङ (मोरङ जिल्ला उपाध्यक्ष युवा)

७) प्रविन पन्धाक लिम्बू (पुर्व जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य युवा झापा)

८) आकाश ढकाल (झापा क्षेत्र नम्बर ५ उपाध्यक्ष)

९) राज कुमारी जवेगु(महिला बिभाग प्रमुख पाँचथर )

१०) रमेश चौलागाईं (ललितपुर जिल्ला सदस्य युवा )

११) समीर केसी (ललितपुर जिल्ला सदस्य युवा)

१२) प्रकाश लिम्बू इजाम (ताप्लेजुङ सदस्य )

१३) कबिता राई (झापा सदस्य )

१४) बिमल लिम्बू (झापा सदस्य )

१५) मनिशा राई (पाँचथर)

१६) मनिता मेङगुयङ(पाँचथर)

१७) टीका राई(पाँचथर)

१८) राजेन्द्र राई (पाँचथर)

२०)  रजनि सेलिङ (पाँचथर)

२१) हेम कुमार सेलिङ(पाँचथर )

२२) वीर बहादुर सेलिङ (पाँचथर )

२३) रिस्ता नुगो (पाँचथर )

२४) खगेन्द्र नुगो(पाँचथर )

२५) धन कुमार माबो(पाँचथर )

२६)जीवन सिवा (पाँचथर )

२७) सुनिता सेलिङ(पाँचथर )

२८)अमरित मेङग्युङ(पाँचथर )

२९) जीवन राई (पाँचथर)


३०) प्रकाश राई (ईलाम )

३१) मिलन गुरुङ (गोर्खा)

३२) सन्तोष भण्डारी (सर्लाही )

३२) याम अधिकारी (सर्लाही)

३३) सन्तोष गुरुङ (गोर्खा )

३४) सनिष श्रेष्ठ (काठमाडौ )

३५) नवीन श्रेष्ठ “

३६) बिकास महर्जन “

३७) बिमल महर्जन “

३८)भुवन थापा मगर( सर्लाही )

३९) प्रेम गुरुङ (चितवन )

४०) सबिन बिश्वकर्म( सोलुखुम्बु)

४१) भिम विश्वकर्मा (खाँदबारी )

४२) रोशन बदैवा( मोरङ)

४३) सन्तोष श्रेष्ठ (तनहु)

४४) दिनेश राई (ईलाम)

४५) प्रितम राई (ईलाम)

४६) बिनद गौचन (झापा )

४७) अम मगर( चितवन )

४८) दल प्रसाद राई (मोरङ)

४९)दिपेश लिम्बू (झापा)

५०)रमेश चौलागाईं( झापा )

५१) संजिब श्रेष्ठ( भोजपुर )

५२)मान बहादुर आचार्य (भरतपुर महानगरपालिका ९)

५३)विशाल थापा (हाल मलेसिया घर सर्लाही)

५४)राहुल राजवंशी (झापा )

५५)सुषमा राई (झापा )

५६)रविन राजवंशी (झापा सदस्य )

५७)दिपक राजवंशी (झापा सदस्य )

५८)सुजन लिम्बू (झापा सदस्य )

५९)देब राज साह (झापा सदस्य )

६०)बदुर उदिन (झापा जिल्ला सदस्य )

६१) माधव भुजेल (नुवाकोट सदस्य )

६२)प्रकाश भुजेल “ “

६३)जयन बहादुर भुजेल “ “

६४)देब सिलुवाल “ “

६५)सपन ढङगल “ “

६६)युमेश बरदेवा “ “

६७)अमन बस्नेत “ “

६८)सन्तोष थापा “ “

६९)रोज थापा “ “

७०)राम भक्त प्रजापति “ “

७१)सविन बुढाथोकी “ “

७२)केशब श्रेष्ठ “ “

७३)दिपक दाहाल “ “

७४)रमेश राणा मगर “ ““

७५)सुब राणा मगर “ “

७६)सागर लामा “ “

७७)राजु लामा “ “

७८)गम बहादुर तामाङ “““ “

७९)बिजय पाण्डे “ “

८०)श्याम ढुङगाना “ “

८१)गोकर्ण तिवारी “ “

८२)सुजन बाँस्कोटा ( काठमाडौं )

८३)अनिल बाँस्कोटा “ “

८४)दिपेन राई (झापा क्षेत्रिय सदस्य)

८५) राजेश ठाकुर( झापा)

८६)बिमल ताज पुरिया (झापा )

८७)माया लिम्बू (झापा )

८८)दिपिका लिम्बू (झापा)

८९)पद्मा राई (झापा )

९०)कमल राई (झापा)

९१)दिलु सुब्बा ( झापा )

९२) अरुण राई ( झापा)

0 comments

Write Down Your Responses