Powered by Blogger.
थाहा आसपासबाट ६० जनालाई तालिम


मकवानपुर, ४ फागुन । भूकम्पपछिको पुनर्निर्माणलाई लक्षित गर्दै नेपाल भारत बहु प्राविधिक शिक्षालय हेटौंडाको प्रायोजन तथा भ्वाइस नेपालको समन्वयमा थाहा नगरपालिकामा विभिन्न तीन महिने सीपमुलक तालिमहरु संचालन भइरहेको छ । 

थाहा नगरपालिका भित्र मेसन (डकर्मी), हाउस वायरिङ र सिलाई सम्बन्धि तालिम संचालन भइरहेको छ । थाहा नगरपालिका तथा आसपासका गााविसहरुबाट तीन प्रकारको तालिममा गरी जम्मा ६० जनाले तालिम लिइरहेका छन्  ।


0 comments

Write Down Your Responses