Powered by Blogger.
मुक्ति समाजको क्षेत्रीय अधिवेशन भिमफेदीमा भोली


मकवानपुर, २ चैत । नेपाल उत्पीडित जाती मुक्ति समाज क्षेत्र नं २ को दोस्रो जिल्ला सम्मेलन भोली हुने भएको छ । 
नेपाल उत्पीडित जाती मुक्ति समाज नारायाणी अञ्चल कमिटिका अध्यक्ष गणेश रसाईलीको प्रमुख आतिथ्यता मकवानपुरको भिमफेदीमा सम्मेलनमा हुन लागेको हो । 

सम्मेलनको सम्पूर्ण तयारी सकिसकेको क्षेत्र नं २ का अध्यक्ष सरिता परियारले जानकारी दिनुभयो । त्यसैगरि सम्मेलनमा उपस्थितिका लागि सम्पूर्णलाई आग्रह समेत गरिसकेको अध्यक्ष परियारले जानकारी दिनुभयो

0 comments

Write Down Your Responses