Powered by Blogger.
गाँजा सहित १ जना हेटौडाबाट पक्राउ


हेटौंडा । हेटौडा उपमहानगरपालिका ६ स्थित रक्षादेबी चोकबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले देबी चोकबाट हेटौडा बस्ने वर्ष ३५ को पुर्ण राईको साथबाट लागुऔषध गाँजा १ सय ३५ ग्राम फेला पारेको हो । 

राईलाई लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

0 comments

Write Down Your Responses

pfizer vaccine