गाँजा सहित १ जना हेटौडाबाट पक्राउ

हेटौंडा । हेटौडा उपमहानगरपालिका ६ स्थित रक्षादेबी चोकबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले देबी चोकबाट हेटौडा बस्ने वर्ष ३५ को पुर्ण राईको साथबाट लागुऔषध गाँजा १ सय ३५ ग्राम फेला पारेको हो ।
राईलाई लागुऔषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
0 comments
Write Down Your Responses