Powered by Blogger.
जीसीलाई भारतबाट सारस्वत सम्मान


काठमाडौं । भारतको सिद्धार्थ तथागत कला साहित्य संस्थानले कवि तथा गजलकार उज्ज्वल जी.सी.लाई सारस्वत सम्मान प्रदान गर्ने घोषणा गरेको छ । 

नेपाल, भारत, भुटान तथा मलेसियाका साहित्यकारहरूलाई उक्त सम्मान आउ‘ंदो नोभेम्वर १३ तारिखका दिन इटावा बजार,सिद्धार्थनगर, उत्तर प्रदेशमा एक विशेष कार्यक्रमका बीच प्रदान गरिने जानकारी संस्थानको प्रेश विज्ञप्तिमा उल्लेख छ ।

नेपालबाट उक्त सम्मान प्राप्त गर्ने अन्य साहित्यकारहरूमा राधेश्याम लेकाली, डा.रघुविर शर्मा, ऋषिप्रासाद लामिछाने र भवानी न्यौपाने हुनुहुन्छ ।

0 comments

Write Down Your Responses