Powered by Blogger.
हेटौडाको संगम चोकबाट जडिबुट्टी बरामद

हेटौडा,बैशाख /५
मकवानपुर प्रहरीले बिल बिजक नभएको चारसय ८८ के.जि. जडिबुट्टी बरामद गरेको छ । हेटौडा–३ स्थित संगम चोकमा ना ३ ख २९८५ नं.को यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा उक्त बसमा बेवारिसे अवस्थामा रहेको २५ बोरा जडिबुट्टी बरामद गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले बताउनुभयो । बरामद गरिएको जडिबुट्टी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला बन कार्यालयमा बुझाइएको उहाँले बताउनुभयो ।

0 comments

Write Down Your Responses