Powered by Blogger.
७ सय जना विधार्थीको आखाँ परीक्षण

हेटौडा २९ बैशाख /  हेटौडा सामुदायिक आखाँ हस्पिटलले यहाको एक विद्यालमा अध्ययनरत विधार्थीहरुको आखाँ जाँच गरेको छ । हेटौडा ६ चौघडामा रहेको वंशगोपाल उच्च माविमा नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत करीव ७ सय विधार्थीहरुको आखाँ जाँच गरिएको विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले बताउनु भयो ।  सुशिलकुमार सिह, शर्मिला पहीजु, रमा मगर, ईन्दिरा चौधरी, अनिता गोदार र अचला शर्माले आखाँ परीक्षण गर्नु भएको अस्पतालले जनाएको छ ।

0 comments

Write Down Your Responses