Powered by Blogger.
हेटौडाको धनेस्वर मन्दिरमा वैशाख माहात्म्य

हेटौडा २९ बैशाख / हेटौडा २० हटिया असोक वाटिका चोकमा रहेको धनेस्वर मन्दिरमा वैशाख माहात्म्य सम्पन्न भएको छ । धनेस्वर महादेव मन्दिर ब्यवस्थापन समितीको आयोजनामा भएको महात्म्यमा पण्डित सिताराम भट्टराइले कथा वाचन गर्न्ु भऐका थियो । कार्तिक महात्म्य ,माघ माहात्म्य र वैसाख माहात्म मध्य अति उत्तम मानिएको एक दिने वैशाख महात्य सगै २०० जना भन्दा वढि वटुवा लाई सर्वत पानी खुवाईएको धनेस्वर महादेर मन्दिर ब्यवस्थापन समितीका सचिव घमराज तिमल्सिनाले जनकारी दिनु भएको छ ।

0 comments

Write Down Your Responses