Powered by Blogger.
थाहामा १ दिने प्राथमि उपचार सम्बन्धि तालिम


जनक लामा, पालुङ, १ जेठ / टिचिङ हस्पिटल काठमाण्डौको आयोजनामा थाहाको विकास घरमा १ दिने प्राथमि उपचार सम्बन्धि तालिम आज सम्पन्न भएको छ । थाहा १ देखि १० वडा सम्मको ४५ जनाको सहभागिता रहेको तालिममा इमरनेन्सी फिजिसियन रमेश कुमार महर्जन र अहेब चिनिया लामाले सहजीकरण गर्नुभएको थियो । तस्विर: गुगल

0 comments

Write Down Your Responses