थाहामा स्कुल वस दुर्घना,२२ जना घाईते

थाहानगर ,४ जेठ / उत्तरी मकवानपुरको थाहा नगरमा स्कुल वस दुर्घना हुँदा २२ जना घाईते भएको छन । एक जनाको अवस्था गम्भिर रहेको जनाएको छ । थाहा नगपालिका ८ अवस्थित रहेको हिमालयन इङिलस सेकेन्डरी वोर्डिङ स्कुलको बा २ ख २०२८ नम्बरको वस दुर्घना भएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र पनेरुले जानकारी दिनु भयो ।

विद्यार्थी लिन थाहाको खर्तिखोला तर्फ जाँदै गर्दा थाहाको दोवाटो नजिक दुर्घना भएको हो । चालाकको लापार्वाहिले गर्दा दुर्घना भएको प्रहरीले जनाएको छ । घाईतेहरुको प्राथामिक स्वास्थ्य केन्द्र दोवाटोमा उपचार भइरहेको जनाएको छ । यस र्वषबाट सञ्चालन गरिएको स्कुल वस एक महिना नपुग्दै आज विहान करिव साँवा ९ वजे तिर दुर्घना भएको हो । ।



तस्विर :सानोवावु मुक्तान
0 comments
Write Down Your Responses