Powered by Blogger.

काठमाडौँ,  ७ जेठ / काठमाडौँ उपत्यकाका मुख्य चोकमा ट्राफिक जाम हुने गरेको छ । काठमाडौँ उपत्यकामा धेरै सवारीसाधन र सडक साँघुरो हुँदा धेरै जाम पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिन बताउनुहुन्छ ।

0 comments

Write Down Your Responses