Powered by Blogger.
१० नम्बरमा नयाँ शक्ति


 हेटौंडा,१० जेष्ठ / नयाँ शक्ति नेपाल को हेटौंडा उपमहानगर पालिका वडा नं १० मा अन्तरिम वडा परिषद् गठन गरिएको छ । इजहार आलमको सभाध्यक्षतामा भएको भेलाले आरबि भट्टराइको संयोजकत्वमा १७ सदस्यिय अन्तरिम वडा परिषद् गठन गरेको हो । परिषद्मा लक्ष्मण पाठक लगायत रहेका छन् । ३ नं क्षेत्रका उत्प्रेरक निबन्ध लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर संयोजक डिबी थापा, ३ नंम्वर क्षेत्रिय संयोजक मिहिन बहादुर लामा लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses