बसले च्यापिएर सहचालकको मृत्यु

मृतक चेपाङको शव पोष्टमार्टमको हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मनहरी खोला हुँदै बस चल्ने मनहरी–कालिकाटार सडकखण्डको रुट पर्मिट समेत नरहेको यातायात व्यवस्था कार्यालय हेटौँडाले जनाएको छ । विश्व धुम्रपान विरुद्धको दिवसको अवसरमा हर्ट फाउण्डेसन नेपाल र नेपाल अर्बुद रोग निवारण संस्थाको संयुक्त आयोजनामा भोली हेटौँडामा जनचेतनामुल ¥याली गरिने भएको छ । भोली बिहान ७ बजे पल्पसा सभाहलबाट सुरु हुने ¥यालीमा सहभागी हुन नगरबासी तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई कार्यक्रम संयोजक सपना कँडेलले अनुरोध गर्नुभएको छ ।
0 comments
Write Down Your Responses