हेटौँडामा शास्त्रीय संगित तथा साहित्यक साँझको आयोजना गर्ने

सस्थाका अध्यक्ष उत्तम रिमालले नेपाली शास्त्रीय संगितको जगर्नेनाको लागि साँझको आयोजना गर्न लागिएको बताए । हेटौँडाको ओम चलचित्र मन्दिरमा हुने कार्यक्रममा नेपालका ख्यातिप्राप्त शास्त्रीय साधकहरु राजन थापा, रविन्द्रलाल श्रेष्ठ, श्री केसी,धनबहादुर गुरुङ र जोनीसा पौडेलको सहभागिता रहने आयोजकले जनाएको छ ।
तस्विरःगुगल
0 comments
Write Down Your Responses