Powered by Blogger.
ट्याक्टरबाट खसि एकको मृत्यू ।।


हेटौंडा, २५ बैशाख / मकवानपुरको महनहरी गाविस ४ सिमपानीमा ट्याक्टरबाट खसि एकको मृत्यू भएको छ । आज विहान महनरीबाट सिपानी आउर्दै गरेको ना ५ त १३३९ नम्बर टयाक्टरबाट खसि सोहि टयाक्टरका सहचालको रुपमा सवार मनहरी वस्ने वर्ष ५३ का राजकुमार थिङका घट्ना स्थलमै मृत्यू भएको प्रहरी जनाएको छ ।  टयाक्टर इलाका प्रहरी कार्यलय मनहरी मकवानपुरको नियन्त्रणमा रहेकोे छ भने ट्याक्टरका चालक भने फरार रहेको जनाएको छ । फरार रहेको चालकलाई खोजी भइरहेकोे जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । 


0 comments

Write Down Your Responses