Powered by Blogger.
मामाघरलाई कपडा सिलाउने मेसिन सहयोग

हेटौंडा, २२ बैशाख / मामाघर नेपाल मकवानपुरलाई कपडा सिलाउने मेसिन सहयोग प्राप्त भएको छ । विगत लामो समय देखि हेटौँडालाई सडक तथा श्रमिक बालबालिका मुक्त बनाउने अभियानमा सक्रिय यस मामाघर नेपाल मकवानपुरलाई सहयोग प्राप्त भएको हो ।
बेलचोक ४, नारायणगढ निवासी सुजन श्रेष्ठले आफ्नी सासु स्वर्गिय शुशिला देवि श्रेष्ठको ४५ औँ दिनको पुण्य तिथिमा १ थान कपडा सिलायने मेसिन, १ का। चाउचाउ र १ का. जुस सहयोग स्वरुप उपलब्ध गराउनु भएको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।











0 comments

Write Down Your Responses