Powered by Blogger.
नेपाल राट्रिय स्वतन्त्र भुतपुर्व सैनिक परीषद्को केन्द्रिय सभापतीमा वस्नेत


हेटौंडा, २२ बैशाख / नेपाल राट्रिय स्वतन्त्र भुतपुर्व सैनिक परीषधको केन्द्रिय सभापतीमा राम केदार वस्नेत चयन हुनु भएको छ । आज हेटौडामा भएको अधिवेशनले वस्नेतको अध्यक्षतामा २१ सदस्य समिती चयन भएको छ । समितिको उपाध्यक्ष दान वहादुर थापा महाँसचिव तारा प्रसाद अधिकारी ,कोषाध्यक्ष युव प्रसाद गौताम , सदस्य हरुमा दिर्घमाया मिश्र , उत्तम थापा राम वहादुर फुँयाल , धु्रव घिमिरे ढाल वहादुर तमाङ लगाएत चयन हुन भएको छ । परीषधका केन्द्रिय संयोजक राम केदार वस्नृेतको सभाअध्यक्षमा भएको अधिवेसनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी मान वहादुर विक को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशेष अतिथिको रुपमा सुपारेटार ब्यारेका कर्नेल अमर शिंह थापा , पुर्व प्रहरी संगठन केन्द्रिय प्रतिनिधि प्रलाद घिमिरे रहुन भएको थियो । नव गठित कमिटिको कार्यकाल ५ वर्षका हुने छ ।

0 comments

Write Down Your Responses