माभर पर्यो मेरो गाउँ...सम्पादनतर्फ

काठमाडौं । सिन्धुली माभर पर्यो मेरो गाउँ... गीतको भिडियो सुटिङ सकेर सम्पादन कार्यमा अघि बढेको छ ।
गायक सगुन तामाङको शब्द, संगीत र स्वरमा निर्मित भिडियोमा सिन्धुली चैनपुरका दृश्यहरु कैद गरिएको छ ।
बुद्ध लामा तामाङको निर्देशनमा निर्मित भिडियोमा निराजन तामाङ (सूर्य), लक्ष्मी घिसिङ लिम्बु, सजिना गोले तामाङ, सुनिता गोले तामाङ र गायक स्वयंले अभिनय गरेका छन् ।
विक्रम मोक्तान तामाङले छाँयाङ्कन गरेको भिडियो दिपक तामाङले सम्पादनको कार्य अगाडि बढाएका छन् ।
0 comments
Write Down Your Responses