Powered by Blogger.
ल्यापटप सहित ३ जना पक्राउ

हेटौडा, ३१ साउन / मकवानपुर प्रहरीले चोरी भएको ल्यापटप सहित ३ जना पक्राउ गरेको छ । हेटौडा–१० स्थित वन बिज्ञान संस्थानको छात्रवासबाट ९ब्अभच ष्घ० ल्यापटप चोरी भएकोमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले ल्यापटप चोरी गर्ने हेटौडा –५ का वर्ष १८ का सुभाष ढुङ्गेल, बिक्रि गर्ने सोही हेटौँडा ११ बस्ने वर्ष १७ को बिजय लामा तथा खरिद गर्ने हेटाँैडा ९ बस्ने वर्ष २२ को सागर ढुङ्गनालाई ल्यापटप सहित पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको मकवानपुर प्रहरी प्रमुख मिरा चौधरीले बताउनुभयो ।

0 comments

Write Down Your Responses