Powered by Blogger.
‘क्या राम्री पुतली’बजारमा


काठमाडौं, ३१ साउन । गायक मोतिराज खानाल र जीवन बाबु श्रेष्ठको तीज कोसेली ‘क्या राम्री पुतली’ तीज गीत बजारमा आएको छ । 

जनकलाकारका रुपमा पहिचान बनाएकका कलाकार खनालले यस बर्ष भने ‘क्या राम्री पुतली छम्म छम्म नाची बरिलै’ बोलको गीत बजारमा ल्याएका हुन् । तीजका भड्कीला गीतहरु बजारमा आइरहेका बेला खनालले गीतमा तीजको मैलिक पिहचान ‘बरीलै’ लार्इ स्थान दिएका छन् । 

खनालको शब्द तथा स्वर रहेको यस गीतमा पुर्णकला बि।सी र सम्झना लामिछानेले स्वरमा साथ दिएकी छन् । म्यूजिक कम प्रालि को प्रस्तुती रहेको यो गीत विग परिवेश डिजिटल रेकर्डिङ्स्टु डियो बागबजारमा रेकर्डिङ्ग रिएको हो । 

खनालले ‘यो सन्देश पठार्इ देउ’ दशै गीत पनि बजारमा ल्यएका छन् ।

0 comments

Write Down Your Responses