Powered by Blogger.
दारि ग्याङ हेटौडाद्धारा भुटनदेवि मन्दिर सरसफाई

हेटौडा,२५ भाद्र दारि ग्याङ हेटौडाले भुटनदेवि मन्दिर परिसर सरसफाई गरेको छ । धार्मिक एवं ऐतिहासिक महत्व वोकेको उक्त मन्दिर सरसफाई अभियानमा दारि ग्याङ हेटौडाका २२ जना स्थानिय यूवाहरुको सहभागिता रहेको दारि ग्याङ हेटौडाका अध्यक्ष सन्दिप सुवेदिले जानकारी दिनु भयो ।
ऐतिहासिक मठ, मन्दिरको संरक्षण कार्यमा स्थानीय युवाहरुले देखाएको चासो प्रति मन्दिर व्यवस्थापन समितिका पदाधिकारी खुसि हुदै आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्नको लागि आग्रह गरेको सुवेदिले बताउनु भयो । यस कार्य लगातै अन्य मन्दिरहरुको पनि सरसफाई गर्दै जाने योजना रहेको सरसफाईका अगुवा सुवेदिले बताउनुभयो ।

1 comments

राम्रो काम हेटौंडाको साथीहरु अबका दिनहरुमा पनि यस्तै कामहरु गर्दैजानु होला ! हामी तपाईंहरूको साथमा छौं । साथै "अध्यक्ष "भन्ने शब्द हाम्रो जस्तो ग्रुपका लागि प्रयोग गर्न मिल्दैन संयोजक जस्ता शब्दहरु प्रयोग हुन्छन र गर्दिनुस ।
#धन्यवाद

Write Down Your Responses