Powered by Blogger.
रगत अभावलाई सहयोग स्वरुप रत्तदान


हेटौडा, ४ असोज  ÷ रगतको बढ्दो अभावलाई परीपुर्ति गर्न हेटौडामा भएको वृहत रत्तदान कार्यक्रममा २९ जनाले रत्तदान गरेका छन । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा भएको रक्तदानमा ४ महिला सहित २९ जनाले दान गरो थिए । रत्तदान कार्यक्रममा हेटौडाका सेवा समितिका पदाधिकारी, स्थानिय  वासी र व्यापारीहरुले  रक्तदान गरेका थिए । ‘रत्तदान जिवन दान आत्मा ज्ञान, अति महान सेवा गर्ने हाम्रो अभियान’ भन्ने नारा रहेको थियो । 

0 comments

Write Down Your Responses