Powered by Blogger.
सरस्वतीको व्यवस्थापनमा इच्छापूर्ण



पालुङ, २७ कात्तिक । उत्तरी मकवानपुरको थाहा नगरपालिका २ मा रहेको सरस्वति आधारभूत बिद्यालयको अभिभाबक भेला सम्पन्न भएको छ । 

बिद्यालयको अभिभाबक भेलाले बिद्यालय व्यवस्थापन समितिमा अध्यक्षमा इच्छापुर्ण कार्की चयन हुनु भएको छ । 
समितिको सदस्य सचिबमा प्रधानाध्यापक महेन्द्र प्रधान, शिक्षक प्रतिनिधि कमला सुबेदी, सुर्जे सिङ्तान, रिना बलामी, इन्द्रमाया देउला, इश्वरी बलामी र सुर्य स्याङतान चयन भएका छन ।

0 comments

Write Down Your Responses