Powered by Blogger.
दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली विजय र सरस्वती भिडने

मकवानपुर,१४ पौष /  आजबाट हेटौँडामा हुने दोश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली विजय यूथ क्लब र सरस्वती क्लब भिडने भएका छन् । १० टिम सहभागि रहेको प्रतियोगिताको उद्घाटन सस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्रबहादुर बाँनीयाले गर्ने आयोजकले जनाएको छ ।  

0 comments

Write Down Your Responses