Powered by Blogger.
नयाँ वर्षको अबसर पारि आग्रामा भलिवल प्रतियोगिता, शसक्त यूवा क्लवले जित्यो कुखुरा भाले

मकवानपुर,१६ पौष / नयाँ बर्ष सन् २०१७ को अबसर पारेर मकवानपुरको आग्रामा भलिवल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उपाधि आयोजक टिम शसक्त यूवा क्लवले जितेको छ ।

       आग्रा ६ चौवासको थुम्कीडाँडा खेल मैदानमा आयोजित प्रतियोगितामा सहभागी ६ वटा टीममध्ये शसक्त यूवा क्लव  पहिलो भएको हो । शसक्त यूवा क्लवले प्रमात्र प्रत्र सहित कुखुराको भाले प्राप्त गरेको छ ।
दोस्रो ह्याप्पी वोइज यूवा क्लव र तेस्रो सेभेन स्ट्रार यूवा क्लवले प्रमात्र प्रत्र प्राप्त गरेका छन । शसक्त यूवा क्लवलका सचिव जयराम मोक्तानको सभाध्यक्षतमा सम्पन्न भएको हो ।

0 comments

Write Down Your Responses