Powered by Blogger.
श्री लालिगुराँशको अध्यक्षमा अमरदाश, सचिवमा सुरेन्द्र


ललितपुर । पुलचोक स्थित श्री लालिगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाको संचालक समितिको अध्यक्षमा अमरदास श्रेष्ठ चुनिनु भएको छ । 

संघको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रामकृष्ण बाराही, सुरेन्द्र भण्डारी र रविशमसेर थापा चयन हुनुभएको  छ । 

सदस्यहरुमा अमृतकुमार अर्याल, ठाकुरप्रसाद न्यौपाने र हजुरी विष्ट निर्वाचित हुनुभएको छ । 

संघको लेखा समितिको संयोजकमा पुण्य प्रसाद पोखरेल र सदस्यहरुमा विद्या पाण्डे र कदमवावा जोशी प्रधान रहनुभएको संस्थाले जनाएको छ ।

0 comments

Write Down Your Responses