Powered by Blogger.
बज्रबाराही महोत्सवमा सबै सहकारीले सहयोग गर्ने


काठमाडौं, १० पुस । मकवानपुरका सबै सहकारी संस्थाहरुले थाहा नगरपालिका स्थित बज्रबाराही उच्च माविको शैक्षिक स्तरोन्नतीका लागि आयोजना हुन गइरहेको शैक्षिक तथा धार्मिक महोत्सवमा सहयोग गर्ने भएका छन् । 

आइतबार बज्रबाराहीमा कसेको संयुक्त बैठकले यस्तो निर्णय गरिएको हो ।

छलफलमा सहकारीहरुले सक्दो आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

थाहा बज्रबाराही शैक्षिक तथा धार्मिक महोत्सवको सचिवालयमा बसेको बैठकमा सामुदायिक वन लगायतका स्थानीय संघसंस्थले पनि सहयोगको बचन दिएका छन् । 

0 comments

Write Down Your Responses