भूपुले आजै उठायो २१ हजार

बज्रबाराही उच्च माविले आयोजना गर्न लागेको शैक्षिक तथा धार्मिक महोत्सबको सफलताका लागि भूपु विद्यार्थीहरुको संगठनले सहयोग संकलन अभियान थालेको छ । संगठनले प्रारम्भिक चरणको सहयोग संकलन अभियान थालेको जनाएको छ ।
यस चरणमा एक हजार रुपैया सहयोग गर्नेहरुमा राधाकृष्ण लामिछाने, नीराजन गोपाली, प्रविण श्रेष्ठ, ईश्वर सिंह ठकुरी, ईशान भट्ट, रुपचन्द्र गोपाली, बिश्वास सदाशंकर, दिवाकर गोपाली, कृष्ण भक्त महर्जन, तुलक राम महर्जन, गोकुल भट्ट, मनराज गोपाली, श्यामकृष्ण जोशी, सुरेन्द्र गोपाली, सुनिल श्रेष्ठ, खडानन्द सुबेदी, नमराज उप्रेती, सुनिता अधिकारी, धुर्व कुमार भट्ट, नविना बिडारी रहेका छन् ।
त्यसै गरि दुखीमाया महर्जन र रोशन नेपाल ५ सय रुपैया सहयोग गरेको संगठनले जनाएको छ । संगठनले बिद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु सम्पर्क आइ दिन पनि अनुरोध गरेको छ ।
0 comments
Write Down Your Responses