Powered by Blogger.
ज्यापु दिवशमा टिष्टुङ थहचोकका बाजा समुह प्रधानमन्त्रीको हातबाट सम्मानीत हुँदै


काठमाडौं, २८ मंसिर । राष्ट्रिय ज्यापु दिवश तथा योमरी पुर्णीमाको अवशरमा काठमाडौंमा हुने एक कार्यक्रममा उत्तरी मकवानपुर स्थित टिष्टुङ थहचोकका बाजा खल( बाजा समुह) पुरस्कृत हुने भएको छ । 

मंगलबार काठमाडौंमा हुने उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथी रहनुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डले थहचोक स्थित बाजा खलका प्रमुख गोबिन्द महर्जलाई आज सम्मान गर्न लाग्नुभएको छ । 

राष्ट्रिय ज्यापु संस्कृति विकास कोषका आयोजनामा हुने उक्त सम्मान उपत्यका बाहिरका ज्यापु समुदायले समेत पाँउदै आएका छन् । 


0 comments

Write Down Your Responses