Powered by Blogger.
बच्चुराम अर्यालको अध्यक्षतामा मकवानपुर जापान समाज पुनर्गठन


काठमाडौं । मकवानपुर जापान समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको साधारण सभाले संरक्षकमा कृष्ण भेटवाललाई चयन गरेको छ भने बच्चुराम अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिमा अजय बर्तौला वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुमा सबिता रिजाल, बेल खतिवडा, महासचिवमा श्रीराम रिजाल, सचिवमा सुदर्शन अर्याल र कोषाध्यक्षमा प्रदीप अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुरेश लामा, सरोज महत, हरी अर्याल, सीताराम दाहाल, मन्जला बनियाँ, यशोधा पौडेल, बुद्ध पाख्रिन, नवीन अर्याल, ममता गोपाली, सुजित बानियाँ, झलकप्रसाद बास्तोला चयन भएका छन् ।

यसैगरी सल्लाहकारहरुमा रामशरण दाहाल, विष्णु दाहाल, गोविन्द भट्टराई, सुरेन्द्र बर्तौला चयन भएको हाम्रा जापान प्रतिनिधीले बताए । 


0 comments

Write Down Your Responses